तरुल र सख्खरखण्डको व्यापार

२०८० पुष २९, आईतवार १९:४०

बुटवल उपमहानगरपालिका-६ स्थित ट्राफिकचोकको सडक छेउमा माघे सङ्क्रान्तिलाई लक्षित गरी आइतबार बिक्रीका लागि राखिएको तरुल, सख्खरखण्ड खरिद गर्दै सर्वसाधारण । तस्बिर : सुमित्रा अधिकारी/रासस

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH