कालीगण्डकी नदीको किनारमा रहेको घाटमा सरसफाइ गर्दै

२०८० पुष २९, आईतवार २०:०३

म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको कालीगण्डकी नदीको किनारमा रहेको घाटमा शनिबार बिहान सरसफाइ गर्दै स्थानीय बासिन्दा । शिवालय टोल विकास संस्थाको अगुवाइमा कालीगण्डकी किनारको शवदाह र स्नान गर्ने घाट सरसफाइ गरिएको हो । तस्बिर ः सन्तोष गौतम÷रासस

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH