कर्णालीबाट राष्ट्रियसभाबाट सत्ता गठबन्धन विजयी

२०८० माघ ११, बिहीबार १८:२२

सुर्खेत, ११ माघ ।
कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित भएका छन् ।

मतपरिणामअनुसार गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका सहायक निर्वाचन अधिकृत उज्जवलदेव रावलले बताए।

गठबन्धनबाट अन्यतर्फ नेपाली काँग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक विजयी भएका हुन्।

(न्युज कारखाना)

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH