राष्ट्रियसभा चुनाव : सुदूरपश्चिम पनि छाडेन सत्ता गठबन्धन

२०८० माघ ११, बिहीबार १९:०३

काठमाडौं, ११ माघ । राष्ट्रियसभा सदस्यमा  सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनै उम्मेदवार विजयी भएका छन्।

बिहीबार भएको मतदानपछिको मतगणनाअनुसार नेपाली काँग्रेसका बलदेव बोहोरा, नारायणदत्त भट्ट र नेकपा माओवादी केन्द्रकी रेणु चन्द विजयी भएका हुन्।
(न्युज कारखाना)

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH