ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारस्थित छिरिङ हाते कागज उद्योगमा घाममा सुकाइएको नेपाली हाते कागज । लोक्ता वनस्पतिबाट उत्पादित कागज बलियो, राम्रो र टिकाउ हुने भएकाले सरकारी कार्यालयहरुमा लेखापढी गर्न र खाम, डायरी बनाउन प्रयोग हुँदै आएको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस