दाङको घोराही उपमहानगरपालिका–७ शुक्रबारस्थित उत्तरवाहिनी क्षेत्रमा अवस्थित श्री माता पवित्रादेवी साङ्गवेद संस्कृत विद्यालयमा बिहीबार रुद्रीपाठ गर्दै बटुकहरू । विद्यालयमा हरेक दिन बिहान रुद्रीपाठ, हरेक मङ्गलबार र शनिबार हनुमान चालिसा पाठ तथा आइतबार योगी नरहरी नाथद्वारा रचित शिखरिणी यात्रा वाचन हुँदै आएको छ । तस्बिरः कुलदीप न्यौपाने/रासस