वीरगञ्ज मेयरसँग सार्वजनिक लेखा समितिको छलफल

२०८१ बैशाख ६, बिहीबार २३:२९
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य रामकृष्ण यादवको संयोजकत्वमा काठमाडौँबाट हुलाकी राजमार्गको स्थलगत अनुगमन गर्न आएको संसदीय टोलीले बिहीबार वीरगञ्ज महानगरपलिकाका नगर प्रमुख राजेशमान सिँह, जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलगायतसँग छलफल गर्दै । तस्बिर : हिमाल लम्साल/रासस

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH