मकैबाली

२०८१ बैशाख ९, आईतवार २२:५५
सर्लाहीको बरहथवा नगरपालिका–१, नयाँ बजारस्थित खेतमा किसानले गरेको मकैखेतीमा पम्पसेटमार्फत लगाइएको पानी । सिँचाइको अन्य विकल्प नभएपछि यहाँका किसान विद्युत वा डिजेलको पम्पसेटको प्रयोगबाट पानी तानेर खेतीमा सिँचाइ गर्छन् । तस्बिरः सिंगबहादुर थापा/रासस

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH