भकारी

२०८१ बैशाख १०, सोमबार ०९:४९
सर्लाहीको बसबरिया गाउँपालिका–५, मानपुरका स्थानीय राजीव कुशवाहाले अन्न भण्डारण गरेको भकारी । अन्नपात सुरक्षित राख्नका लागि काठ र बाँसको टाटी लगाई बाहिरबाट गोबरमाटोले लिपेर खरले छाएर भकारी बनाइन्छ । पछिल्लो समय यसरी भकारी बनाउने तथा अन्नपात भण्डारण गर्ने चलन हराउँदै गएको छ । तस्बिर : सिंगबहादुर थापा/रासस

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH