खरबुजाको व्यापार

२०८१ बैशाख १६, आईतवार ११:३६

सुन्दरहरैँचा,१६ वैशाख ।
गर्मी बढेसँगै मोरङको सुन्दरहरैँचा नगरपालिकाको विराटचोकमा बिक्रीका लागि राखिएको खरबुजा । खरबुजा यहाँ प्रतिकेजी रु ४० मा बिक्री गरिन्छ । तस्बिर : मणिराम दाहाल/रासस

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH