खरबुजाको व्यापार
२०८१ बैशाख १६, आईतवार ११:३६
सुन्दरहरैँचा,१६ वैशाख ।
गर्मी बढेसँगै मोरङको सुन्दरहरैँचा नगरपालिकाको विराटचोकमा बिक्रीका लागि राखिएको खरबुजा । खरबुजा यहाँ प्रतिकेजी रु ४० मा बिक्री गरिन्छ । तस्बिर : मणिराम दाहाल/रासस