बकर इद शुभकामना आदानप्रदान गर्दै

२०८१ असार ३, सोमबार १२:१५
मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर इदको अवसरमा सोमबार विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाज पढेपछि एकआपसमा शुभकामना आदानप्रदान गर्दै मुस्लिम समुदाय । तस्बिर : मनोज दाहाल/रासस

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH