ओभरब्रिज

२०८१ असार ३, सोमबार १२:२२

पूर्वपश्चिम रेलमार्गका लागि महोत्तरी जिल्लाको बर्दिवास भित्री सहरको सडकमाथि बनाइएको ओभरब्रिज । यस पुलमुनिबाट अन्य सवारीसाधन तथा यात्रुहरू ओहोरदोहोर गर्छन् भने माथिबाट रेल चल्नेछ । तस्बिर : सञ्जीतकमार मण्डल/रासस

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH