राष्ट्रपति पौडेल जर्मनीमा
जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आइतबार आयोजना गरेको स्वागत समारोह सहभागी हुने क्रममा राष्ट्रपति रामचन्द्र पौडेललगायत । तस्बिर : राष्ट्रपतिको सचिवालय/रासस