बाढीले डुबानमा उपकरण
२०८१ असार ३, सोमबार १२:३३

दमकको रतुवा नदीमा आएको बाढीले डुबानमा परेका निर्माण उपकरण । सोमबार बिहान नदीमा आएको बाढीले पुल निर्माणमा प्रयोग भइरहेका तीनवटा ठूला उपकरण डुबानमा परेका छन् । तस्बिर : यज्ञराज आङदेम्बे/रासस






