पशुपतिनाथ मन्दिरमा भक्तजन

पशुपतिनाथ मन्दिरको दर्शनका लागि मङ्गलबार साउने सङ्क्रान्तिका दिन लामवद्ध भक्तजनहरु । साउन महिना शिवको महिना भन्ने मान्यता अनुसार भक्तजनहरुको देशभरका शिव मन्दिरमा घुइँचो लाग्ने गरेको छ । तस्बिर : विमलबहादुर बिष्ट /रासस