चैतेधान

२०८१ श्रावण १, मंगलवार १२:३९


पर्साको जगरनाथपुर गाउँपालिकास्थित पिडारीगुठीमा बाली भित्र्याउनका लागि तयारी अवस्थामा रहेको चैतेधान । चैतेधानको बाली भित्र्याएसँगै यहाँका कृषकले फेरि बर्खे धानबाली रोप्ने गर्छन । तस्बिर : हिमाल लम्साल / रासस

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH