सुनसान देवघाटधाम

२०८१ श्रावण १, मंगलवार १२:४७

साउनको पहिलो दिन साउने सङ्क्रान्तिमा हरेक वर्ष भक्तजनको घुइँचो लाग्ने देवघाटधाममा मङ्गलबार देखिएको सुनसान । सङ्क्रान्तिका दिन बिहानैदेखि यहाँ भक्तजन आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन रही आएको छ । बाढी पहिरोको एवं दुर्घटनाका कारण यस वर्ष भक्तजनहरुको उपस्थिती न्यून भएको हो । तस्बिर : सनद अधिकारी/रासस

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH