प्रतीक्षामा चालक महतोका परिवार

२०८१ श्रावण १, मंगलवार १३:०३

वीरगञ्ज महानगरपालिकाका–१६ नगवाका जवाहीर महतोले चलाएको बागमती प्रदेश ०३०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रीबस गत शुक्रबार बिहानपख भरतपुर महानगरपालिका वडा–२९ सिमलतालमा पहिरोमा परेर त्रिशुली नदीमा बेपत्ता भएको खबर सुनेसँग विक्षिप्त अवस्थामा रहेका चालक महतोका परिवारका सदस्यहरु बुबा भगवान महतो ,आमा फुलेनादेवि, छोरी प्रिति ,छोराद्वय आयुष र बिटु महतो । तस्बिर : हिमाल लम्साल र रासस

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH