बर्खापछिको पहाडी गाउँ

२०८१ श्रावण २, बुधबार ०९:२५
वर्षातपछि हरियाली छाएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा अवस्थित पर्यटकीय गाउँ भुरुङ । यहाँबाट मुन्द्राचढाउने डाँडा हुँदै धौलागिरी आइसफल पदमार्ग जोडिएको छ । तस्बिर : कमल खत्री / रासस

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH