ओलीलाई भेटे जुली
नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार भेटेर सो पार्टीकी नेतृ जुली महतोले शुभकामना एवम् बधाई दिएकी छिन् । प्रधानमन्त्री ओलीसँगको भेटमा नेतृ महतोसँगै मधेश प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुर पनि सहभागी थिए ।

2021 Copyrights Reserved at NSJF Nepal
Maintained By PROTECH