पूर्वराज्यमन्त्री रायको पार्थिव शरीर दाहसंस्कारका लागि लगिँदै

२०८१ श्रावण ८, मंगलवार १९:०६
                तस्बिरः विश्वनाथ ठाकुर/रासस

सर्लाही । पूर्वराज्यमन्त्री रामचन्द्र रायको पार्थिव शरीर दाहसंस्कारका लागि लगिँदै । मलङ्गवा नगरपालिका–४, पुर्खेयौली घर भएका ८० वर्षका रायको चन्द्रनगर गाउँपालिका–१ स्थित घरमा आइतबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH