समीक्षा गोष्ठीमा कृषिमन्त्री क्षेत्री
जनकपुरधाम । मङ्गलबार जनकपुरधाममा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय मधेस प्रदेशको २०८०–०८१ वार्षिक प्रगति समीक्षा गोष्ठीको प्रमुख आतिथ्य मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षेत्रीलगायत सहभागीहरु ।