इन्डियन आइडल २०२४ को उत्कृष्ट १० मा पर्न सफल भएकी मेनुका पौडेल शनिबार जनकपुरधाममा आयोजित जनकपुरधाम सांस्कृतिक महोत्सवमा आफ्नो सांगीतिक प्रस्तुति दिँदै । भारतीय राजदूतावासे, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास, वीरगंज र बीपी कोइराला भारत–नेपाल फाउन्डेसनले जनकपुरधाम सांस्कृतिक महोत्सवको आयोजना गरेको छ । तस्बिर : भारतीय दूतावास